• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धमकी....


एक जना मान्छे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।
मान्छे : सर , मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।
पुलिश : को हो त्यो जसले सधैं धमकी दिई रहन्छ ?
मान्छे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ….